(ञ) एउटा कार A बिन्दुबाट चल्न सुरु भई B, C हुँदै प्रत्येक सेकेन्ड 5 मिटर दुरी पार गर्दै D बिन्दुमा पुग्छ भने निम्नलिखित प्रश्नको जवाफ दिनुहोस् : (अ) (आ) (इ) B बाटो AB मा कारको गति कति हुन्छ, किन ? बाटो BC मा कारको गति कति हुन्छ, किन ? बाटो CD मा कारको गति कति हुन्छ, किन ?​