5. आराध्यासँग चित्रमा देखाइएअनुसार आधार 8 मि. र उचाई 6 मि. भएको समानान्तर चतुर्भुज आकारको जग्गा छ । उनले जग्गाको केन्द्रमा समबाहु चतुर्भुज आकारको बगैंचा निर्माण गर्ने निर्णय गरे । समबाहु चतुर्भुजको लामो विकर्ण 6 मिटर र छोटो विकर्ण 4 मिटर छ | (Aradhya has a land in parallelogram shape having base 8m and height 6 m. She decides to construct a rhombus-shaped garden at the centre of the land. The longer diagonal of the rhombus is 6 meters and the shorter diagonal is 4 meters.) d. समवाहू चतुर्भुजको क्षेत्रफल गणना गर्ने सूत्र लेख्नुहोस् । (Write down the formula to calculate the area of a rhombus.) Ans: Area - [1] xd, x d₂ b. बगैंचाको क्षेत्रफल गणना गर्नुहोस् । (Calculate the area of garden.) C. बगैंचा [1] Ans: 12 m² बाहेक बाँकी जग्गाको क्षेत्रफल पत्ता लगाउनुहोस् । (Find the area of the remaining land excluding the garden.) [2] Ans: 36 m² d. उक्त जग्गाको क्षेत्रफल बगैंचाको क्षेत्रफलभन्दा कति गुणा बढी छ ? तुलना गर्नुहोस् । (How many times greater does the area of land be than the area of garden ? Compare it. ) [1] 10​