3. 50 लिटर दूधको मिश्रणमा शुद्ध दूध र पानीको मात्राको अनुपात 7: 3 छ। The ratio of amount of pure milk and water in the mixture of 50 liters of milk is 7:3.

a. मिश्रणमा शुद्ध दूध र पानीको मात्रा पत्ता लगाउनुहोस् ।
Find the amount of pure milk and water in the mixture. [1]
Ans : 351, 15/

b. एक पसलेले रु. 5000 मा 50 लिटर दूध किनेका छन् ।उसले 5 लिटर पानी मिसाएर दूध बेच्यो र उसले किनेको मूल्यमा 5% छुट दियो । आखिर पसलेलाई कति नाफा
नोक्सान हुन्छ ? A shopkeeper bought the total of 50 liters milk in Rs.5000. He mixed & liters of
water and sold the milk, allowing 5% discount on the price that he purchased. How much profit
or loss will the shopkeeper have finally? [2]
Ans: Profit Rs.225

c. 10% नाफा कमाउन पसलले पानी नमिसाई कुल दूध कति मूल्यमा बेच्नुपर्छ ? How much price should the
shopkeeper sell the total amount of milk withoutmixing water to make a profit of 10%? [2]
Ans : Rs.110