1. 200 जना मानिसहरूको सर्वेक्षणमा कोभिड-19 डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्टबाट संक्रमित हुने मानिसहरूको सङ्ख्याको
अनुपात 53 थियो । दुवै भेरियन्टबाट
संक्रमित हुने मानिसको सङ्ख्या ओमिक्रोन भेरियन्टबाट मात्र संक्रमित हुने
सङ्ख्याको
आधा थियो। यदि 60 जना मानिस दई मध्ये कनै पनि भेरियन्टबाट संक्रमित नभएको पाइयो भने,
In a survey of 200 people, the ratio of number of people who were infected by covid-19 delta variant to
omicron variant was 5: 3. The number
of people who were infected by both variant was
half of those who
were infected by only omicron
variant. If 60 people were infected by neither of the both variant
then,
(a) प्रश्नमा कुन समूह सङ्केतले 60 जना मानिसलाई जनाउँदछ ? लेख्नुहोस् ।
Which set notation represent the 60 people in the question? Write it.
(b) डेल्टा भेरियन्ट वा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस् ।
Find the number of
people who were infected by delta variant or omicron variant.
(c) एउटा मात्र भेरियन्टबाट संक्रमित हुने मानिसको सङ्ख्या गणना गर्नुहोस् र उक्त परिणामलाई भेनचित्रमा चित्रण गर्नुहोस् ।
Compute the number of people who were infected by only one variant and illustrate the result in a
Venn-diagram.
(d) बढीमा एउटा भेरियन्टबाट कति प्रतिशत मानिसहरू संक्रमित भएछन् ? लेख्नुहोस् ।
What percentage of people were infected from atmost one variant? Write it.