hb400379
contestada

१- कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।
(क) घोषत्व र प्राणत्वका आधारमा तलका वर्णहरूलाई चिनाउनुहोस् ।
प, झ, च, न, फ।
(ख) तल दिइएका शब्दको अक्षर संरचना र संख्यासमेत देखाउनुहोस् :
विद्यार्थी , संवैधानिक , शुन्य , परिश्रमी , झयाल​