नेपाल भ्रमणका लागि आएका 400 जना पर्यटकमा गरिएको सर्वेक्षणमा पोखरा र लुम्बिनी भ्रमण गर्ने पर्यटकहरूको अनुपात 2:3 पाइयो, जसमध्ये 120 जनाले दुवै ठाउँ भ्रमण गरेका रहेछन् तर 60 जनाले दुईमध्ये कुनै पनि ठाउँ भ्रमण गरेका रहेनछन् । यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् । In a survey of 400 tourists who visited Nepal, it is found that the ratic of the tourists who visited Pokhara to Lumbini was 2:3 120 of them visited both places and 60 of them did no visit any of the two places. Answer the followin questions. (a) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् । Represe the above facts in Venn diagram. (b) एक ठाउँ मात्र भ्रमण गरेका पर्यटकहरूको सङ्ख्या प लगाउनुहोस् । . Find the number of tourists who visited only d place. [3] [Ans: 2 (c) कम्तीमा एक ठाउँ भ्रमण गरेका पर्यटकको सङ्ख्या लगाउनुहोस् । Find the number of tourists who visited at least place. [1] [Ans: (d) बढीमा एक ठाउँ भ्रमण गरेका पर्यटकको सङ्ख्या लगाउनुहोस् । Find the number of tourists who visited at m
os